पर्वत प्रवासी समाज कोरियाको अध्यक्षमा पुर्जा

विकल्प न्यूज /बेनी माघ २७ गते । हालै सम्पन्न भएको पर्वत प्रवासी समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट तुलबहादुर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको छ । विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका पर्वतेलीहरुको साझा संस्थाका रुपमा क्रियाशिल प्रवासी समाज सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । अधिवेशनले ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरेको हो … Continue reading पर्वत प्रवासी समाज कोरियाको अध्यक्षमा पुर्जा